२०८१–१०–२५ गते
यहि मिति २०८१–१०–२५ गते शुक्रबारका दिन विहान ११ बजेदेखि कक्षा ६ देखि कक्षा १० सम्मका किशोरी (छात्रा विद्यार्थी) हरुलाई नेपाल सरकारद्धारा निःशुल्क दिइन लागिएको पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप लगाउने कार्यक्रम रहेकाले अनिवार्य उपस्थितिको लागि विद्यालय परिवार हार्दिक अनुरोध गर्दछौं ।
थप जानकारीका लागि सम्पर्क नं. ०६९–५२०९७३