नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा) सानोठिमी, भक्तपुरको मिति २०७७÷०३÷३१ को सूचना अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय (माननीय मन्त्री स्तर) को मिति २०७७÷०३÷३१ को निर्णय अनुसार यस विद्यालय नमुना विकासका लागि छनौटमा परेको जानकारी प्राप्त भएको छ, यसबाट विद्यालय परिवार हर्षित भएका छौं ।
विद्यालयले प्राप्त गरेको यस गहन उपलब्धि एवम् जिम्मेवारीका लागि सहयोग पु¥याउनु हुने माननीय संघीय तथा प्रदेश सांसद ज्यूहरु, जिल्लाका राजनैतिक दलहरु, बेनी नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दी, बे.न.पा.–६ नं. वडा कार्यालय, शिक्षकका पेशागत संघ संगठनहरु, स्थानीय संघसंस्थाहरु; युवा क्लब, सामुदायिक वन, आमा समूह, यस विद्यालयका फिडर विद्यालयहरु एवम् सम्पूर्ण स्थानीय शिक्षाप्रेमी, बुद्धिजीवी, समाजसेवी लगायत सम्पूर्ण अभिभावकहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
Flash News:
Menu
प्रधानाध्यापक
वि.व्य.स. अध्यक्ष
महत्वपूर्ण लिङ्कहरुः–
- शिक्षा विभाग सानोठिमी
- जिल्ला शिक्षा कार्यालय, म्याग्दी
- राष्ट्रिय किताबखाना (शिक्षक)
- प.नि.का. कक्षा १०
- राष्ट्रिय परीक्षा बोर्ड
- बेनी नगरपालिका, गण्डकी प्रदेश, बेनी म्याग्दी
- परीक्षा नियन्त्रण कार्यालय
- पाठ्यक्रम विकास केन्द्र
- शिक्षक सेवा आयोग
- शैक्षिक जनशक्ति विकास केन्द्र
- शिक्षा मन्त्रालय
- परिकल्पना (जामुनाखर्क पुर्व विद्यार्थी मञ्चकाे सहयाेगमा सञ्चालित)
हाम्राे फेसबुक पेज
धेरै हेरिएका पाेष्टहरु:
-
The entire Jamunakharka Secondary School family is calmly waiting for your admission. Hurry up & grab the opportunity, the admission ...
-
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा) सानोठिमी, भक्...
-
std
-
श्री जामुनाखर्क माध्यमिक विद्यालय बेनी नगरपालिका–६, अर्थुङ्गे, म्याग्दी Phone No.: 069520973 Email : jamunakharka6@gmail.com Website : ...
-
विद्यालय व्यवस्थापन समिति पदाधिकारिहरुको विवरणः नामः यादव सुवेदी पदः अध्यक्ष सम्पर्क नं.ः ९८५७६२४४७६ ......................................