शैक्षिक महोत्सव–२०८० मा हार्दिक निमन्त्रणा

 मितिः २०८०–०२–१०

यस विद्यालयको विशेष कार्यक्रम अन्तर्गत “शिक्षा, विज्ञान, प्रविधि, कला र साहित्यको प्रवद्र्धन हाम्रो अभियान” भन्ने मूल नाराका साथ विविध कार्यक्रमसहित “शैक्षिक महोत्सव–२०८०” सञ्चालन हुन गइरहेको जानकारी गराउँदै यस कार्यक्रममा सम्पूर्ण शिक्षाकर्मी, शिक्षाप्रेमी, सामजसेवी, अभिभावक र विद्यार्थीहरुलाई उपस्थितिका लागि अनुरोध छ ।







Share:
Copyright © Shree Jamunakharka Secondary School | Created by:- Ganga Bahadur Khatri (gemkc09@gmail.com)/Mobile No.:9847735698 |