पूर्ण निःशुल्क सहित कक्षा ११ मा भर्ना खुल्यो !!

 

भर्ना र मासिक शुल्क नलाग्ने, निःशुल्क पाठ्यपुस्तक पाईने साथै निःशुल्क होस्टेलको व्यवस्था सहित जामुनाखर्क माध्यमिक विद्यालय बेनी नगरपालिका ६ अर्थुङ्गेमा व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी समूहमा भर्ना खुल्यो । समयमै भर्ना भई आफ्नो सटि सुनिश्चित गर्नुहोस् । 

अनलाइन भर्ना फारामको लागिः 

https://forms.gle/b42yZj3QTaBaGaWU7




Share:
Copyright © Shree Jamunakharka Secondary School | Created by:- Ganga Bahadur Khatri (gemkc09@gmail.com)/Mobile No.:9847735698 |